समाचार
Flash News
कर्मचारी आवश्यकता
बौदीकाली गाउँपालिका कार्यालय अन्तर्गत डेढगाउँ प्राथमिक स्वास्थ्य चौकी (१) र सामुदायिक स्वास्थ्य इकाई बबकका लागि (१) गरि कार्यालय सहयोगी जम्मा (२) पदका लागि कर्मचारी आवश्यक भएकोले इच्छुक व्यक्तिहरुले यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।