FAQs Complain Problems

Flash News

सार्वजनिक खरीद / बोलपत्र सूचना

कर्मचारी आवश्यकता

बौदीकाली गाउँपालिका कार्यालय अन्तर्गत डेढगाउँ प्राथमिक स्वास्थ्य चौकी (१) र सामुदायिक स्वास्थ्य इकाई बबकका लागि (१) गरि कार्यालय सहयोगी जम्मा (२) पदका लागि कर्मचारी आवश्यक भएकोले इच्छुक व्यक्तिहरुले यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।

प्राविधिक कर्मचारी आवश्यकता

बौदीकाली गाउँपालिका कार्यालयका लागि सव  इन्जिनीयर (आर्किटेक्ट/सिभिल) (२) पदका लागि कर्मचारी आवश्यक भएकोले इच्छुक व्यक्तिहरुले यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।

दस्तावेज: 

प्राविधिक कर्मचारी आवश्यकता

बौदीकाली गाउँपालिका कार्यालयका लागि इन्जिनीयर (आर्किटेक्ट) (१) पदका लागि कर्मचारी आवश्यक भएकोले इच्छुक व्यक्तिहरुले यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।

Pages